Rule 66F
राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी व्यवस्था
राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको निकायले प्रचलित कानून बमोजिम निकासी वा पैठारीसँग सम्बन्धित इजाजतपत्र, अनुमतिपत्र, प्रमाणपत्र सिफारिस वा सूचना त्यस्तो प्रणालीबाट उपलब्ध गराउनु पर्नेछ ।